विश्वभरका विद्यालय स्तरका गणितीय प्रवृत्तिहरूमा केन्द्रीत भएर, विभिन्न देशहरूमा गणित शिक्षाको रूपान्तरण भइरहेछ। आधुनिक प्रविधिहरूको प्रयोग, जीवन उपयोगी गणितको महत्त्व, र भविष्यको आवश्यकतालाई ध्यानमा राख्दै गणित शिक्षालाई परिष्कृत गरिँदैछ। विश्वभरका […]
Category: Guided Writing
विद्यार्थीहरू किन गणित अध्ययन गर्न मन पराउँदैनन्?
गणित विषयप्रति धेरै विद्यार्थीहरूले वितृष्णा (Math Anxiety) वा अरुचि देखाउने गरेका छन्। यो प्रवृत्ति नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा पनि देखिएको छ। विद्यार्थीहरूले गणित विषयलाई कठिन, निरस, र चुनौतीपूर्ण मान्ने […]