गणित विषय शिक्षणका लागि आवश्य शैक्षणिक सामग्री निर्माण तथा प्रयोग शिक्षक स्राेत सामग्री

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको गणित विषय शिक्षणका लागि आवश्य शैक्षणिक सामग्री निर्माण तथा प्रयोग शिक्षक स्राेत सामग्री डाउनलाेड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

कक्षा ६ को अनिवार्य विषयको विशिष्टिकरण तालिका

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको कक्षा ६ को विशिष्टिकरण तालिका डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

गणित शिक्षणमा शैक्षणिक बिधिहरुको प्रयोगको अबस्था

तिलक बहादुर खत्री, जाजरकोटलेखसारगणित शिक्षण लाई प्रभावकारी रुपमा शिक्षण गर्न शैक्षणिक बिधिहरुले शिक्षकहरुलाई सहयोग गर्दछन् । बालबालिकाको सर्वाङगीण बिकास गर्न र कक्षाकोठामा गुणात्मक सुधार गरी गणित बिषयको नतिजालाई वृद्धि गर्न […]

कक्षा ९ र १० को विशिष्टिकरण तालिका नमूना प्रश्न सहित

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० को विशिष्टिकरण तालिका नमूना प्रश्नसहित प्रकाशन गरेको छ । कक्षा १० को पाठ्यक्रम शैक्षिक सत्र २०८० बाट कार्यान्वयनमा आएको हो । कक्षा १० […]

कक्षा ३ को पाठ्यपुस्तक

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ३ को गणित विषयको पाठ्यपुस्तक डाउनलाेड गर्न तलको लिङ्क खोल्नुहाेला ।

Translate »