पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० को विशिष्टिकरण तालिका नमूना प्रश्नसहित प्रकाशन गरेको छ । कक्षा १० को पाठ्यक्रम शैक्षिक सत्र २०८० बाट कार्यान्वयनमा आएको हो । कक्षा १० को नमूना प्रश्न डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
Related Posts
SEE Model Question 2080
- Easy Math
- February 15, 2024
- 0
